Themeथिम
Languageभाषा
MakaiBreak
Themeथिम
Languageभाषा

GHAR (घर)

Languageभाषा:
Starts withयसबाट सुरु हुन्छ:

Descriptionविवरण

FULL CAST & CREWS:

यो विश्वव्यापी फैलिरहेको महामारी रोक्न सरकारको तर्फबाट लगाइएको लकडाउनको बेलाको कथा हो । लकडाउनको समयमा एकतर्फ कयौ सर्बसाधारण जनता कयौ दिनको पैदल हिंडेरै आफ्नो घर तर्फको यात्रामा निस्किरहेका थिए । भने अर्कोतर्फ केही स्थानिय नेताहरुले आफ्नो क्षेत्रका जनतालाई गाडीको ब्यवस्था मिलाएरै भएपनी गाउसम्म पुग्ने बातावरण मिलाइरहेका थिए । यो त्यही लकडाउनको समयमा शहरको एक फ्ल्याटमा अड्किरहेको युवाको कथा हो जसलाई आफ्नो क्षेत्रको नेताले गाउजाने गाडीको प्रबन्ध गरेको खबर पाएपछी उसको मनमा उत्पन्न हुन्ने मनोबाद र देश र दुनियाँको ऐलेको अवस्थाप्रतिको उस्को धारणा नै यस फिल्मको सार हो ।

NETRA Entertainment Pvt.ltd

presents

in asccosiation with Jukson.com

''Ghar''

(घर) - a Nepali Short Film ||2020

A SHORT FILM BY Netra Gurung

ARTIST

Rohan Nepali

Sadhana Sharma

Purna G.C.

Hima G.C.

bharat chhantyal

Bijay raj adhikari

Susan Shrestha

DOP

Prakash Gurung ''Kash''

DRONE

Bikash Tamrakar

Miilan Thapa   (JUKSON.COM)

Colorist

Kiran Raj Thapa

Publicity Designer

Sabin Gayak

Production Manager

Bijay Raj Adhikari

Asst. Direction

Bharat Chhantyal

Post- production

Netra Entertainment

Writer | Editor & Direction

Netra Gurung