Themeथिम
Languageभाषा
MakaiBreak
Themeथिम
Languageभाषा

SATKARMA (सत्कर्म)

Languageभाषा:
Starts withयसबाट सुरु हुन्छ:

Descriptionविवरण

FULL CAST & CREWS:

‘सत्कर्म’

सत्कर्म लकडाउनको अवस्थामा समस्यामा परेका मानिसहरुलाई सहयोग गर्ने एक मनकारी व्यक्तिको कथा हो । समाजमा लकडाउनका कारण धेरै मानिसहरु समस्यामा छन् । कतिपय मानिसहरु यो बेलामा समस्यामा परेका मानिसहरुलाई अझै बढि समस्या दिन उद्दत छन् । तर समाजमा केही त्यस्ता माानिसहरु पनि छन्, जो समस्यामा परेका मानिसहरुलाई सहयोग गर्छन् । यस्तै मनकारी मान्छेले गरेको सत्कर्मका विभिन्न पाटोहरुलाई हामीले यो फिल्ममार्फत देखाउन खोजेका हौँ ।

नेत्र इन्टरटेनमेन्ट प्रोडक्शन प्रालि

NETRA Entertainment Pvt.ltd

presents ''Satkarma''

(सत्कर्म ) - a Nepali Short Film ||2020

in asccosiation with Jukson.com

A SHORT FILM BY Netra Gurung

ARTIST : Rem BK

Bijay raj adhikari

Rajendra Adhikari 'Apurna'

Sadhana Sharma

Bharat Chhantyal

Sabita Karmacharya

Bibek Gurung

Sabin Gayak

Ram Babu Sewan

DOP :  Prakash Gurung ''Kash''

DRONE : Bikash Tamrakar

Colorist : Kiran Raj Thapa

Publicity Designer : Sabin Gayak

Production Manager : Bijay Raj Adhikari

Asst. Direction : Rohan Nepali, Bharat Chhantyal

Post- production : Netra Entertainment

Writer | Editor & Direction :  Netra Gurung